राजपुर गाउँपालिकामा कांग्रेसको प्यानल विजयी

दाङ, २ जेठ ।

दाङको राजपुर गाउँपालिकामा कांग्रेसको प्यानल विजयी भएको छ। पालिकाको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादव विजयी भएका हुन्।