तुलसीपुरको उपमेयरमा शुसिल गन्दर्भको पहिलो उम्मेदवारी

तुलसीपुर
१९ वैशाख / दाङको तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा शुसिल गन्दर्भले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

आईतबार १२ बजेतिर सरकारी वकिल कार्यालय तुलसीपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । तुलसीपुर ७ निवासी गन्दर्भले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।


आज र भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।