
तुलसीपुर
२१ साउन / तुलसीपुर उपमहानगरपालिकाको मेट्रो अस्पतालमा १५ जना संक्रमितको उपचार भइरहेको छ ।
विहीबारसम्म अस्पतालमा तीन वालवालिका, एक स्वास्थ्यकर्मी र ८२ बर्षीय एक जेष्ठ नागरिकको उपचार भइरहेको उपमहानगरपालिकाका फोकल पर्सन कमल चन्दले बताए ।



लाइभदाङ । २१ श्रावण २०७८, बिहीबार २१:४९ बजे