सल्यानमा भाङ धतुरो सेवन बाट एकको मूत्यु दर्जन बढि बिरामी

भरत रोकाय,

सल्यान  १७ फागुन ।

दार्मा गाउपालिका वडा न ३ धुलखर्क निबासि १७ बर्षिय हिमाल बिक्रम चन्द को भाङ धतुरो सेवन गरेर मृत्यु भएको छ।


बेहोस अबस्थामा घरमा भेटेपछि आफन्तले दार्मा गाउपालिका ३ फारुलामा रहेको दोभान पोलिक्लिक प्रा.लि लिने क्रममा बाटो मृत्यु भैसकेको डाक्टर उज्वल पुरीले बताए।

साथ शिवरात्रीको अवसर पारी धेरै युवाहरुले भाङ धतुरो सेवन गरेर दर्जन बढि युवा बिरामी भयको प्रहरीले जानकारी दिएका छन्।