टरिगाउँ एयरपोर्ट स्तरबृद्धि नभएको गुनासो

तुलसीपुर
२३ माघ / दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल स्तरबृद्धि नभएको भन्दै गुनासो गरिएको छ । विमानस्थल स्थापना भएको ६७ वर्ष वितिसक्दा पनि स्तरबृद्धि नभएको तुलसीपुर उद्योग वाणिज्य संघले आईतवार तुलसीपुरमा आयोजना गरेको सर्वपक्षिय सर्वदलिय बैठकमा सहभागीहरुले गुनासो गरेका हुन् ।

सोही स्थानमा रहेको तरुण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सेषमणी भण्डारीले एयरपोट स्तर बृद्धि गर्न कसैले चासो नदिएको गुनासो गरे । उनले विमानस्थल वरपरका जग्गाहरु किनबेच हुन छोडेको समेत गुनासो गरेका थिए । सर्भे गर्ने तर, काम नगर्ने प्रबृति रहेको उनले बताए ।
टोल विकास संस्थाका ईन्द्र बुढाथोकील नारा बनाएर भोट माग्ने तर जितेर गएपछि काम नगर्ने परिपाटी भएको बताउनुभयो ।


विक्रम सम्वत २०११ सालमा स्थापना भएको टहो ।