
तुलसीपुर, १ जेठ ।
जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी नायब उपरीक्षक डीएसपीमा डा। हेमबहादुर केसी आउँदैछन् । यस अघि सोही ठाउँमा चक्रबहादुर शाह थिए । उनको प्रहरी वित्त लैनचौर काठमाडोैंमा सरुवा भएको छ । उनका ठाउँमा सल्यानमा कार्यरत केसी आउन लागेका हुन् ।



लाइभदाङ । १ जेष्ठ २०८३, शुक्रबार २२:४० बजे