दाङको राजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रिजाल

तुलसीपुर, १९ चैत । दाङ राजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शोभाराम रिजाल आउने भएको छ ।

उनलाई बुधबार गृहमन्त्रालयबाट राजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाएको हो ।


उनी शाखा अधिकृत हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई सरुवा गरेको हो ।

यस अघि उक्त पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेमन्त डाँगी थिए ।