खाडलमा पुरिएको अबस्थामा दुई कोशोर किशोरी फेला

दाङ,३० असोज ।
दाङमा एउटै खाडलमा पुरिएको अबस्थामा दुई किशोर किशोरी मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा सोही ठाउँका १४ वर्षिय शरद आचार्य र १५ वर्षिया रोशनी महतरा मृत फेला परेको प्रहरीले बताएको छ ।

                 


उनीहरू असोज २७ गते रातिदेखि हराएका थिए । खोज तलास गर्ने क्रममा उनीहरूलाई आज दिउसो १२ बजेतिर फेला पारिएको हो ।