
दाङ,१७ चैत ।
प्रधानमन्त्री बालेन साहको सचिबालयमा दाङका रास्वपा नेता विशाल अधिकारीले जिम्मेवारी पाएका छ्न । साहको स्वकीय उपसचिवमा अधिकारीले जिम्मेवारी पाएका हुन । उनि यसअघि दाङ २ को प्रतिनिधि सभा सदस्यमा चुनाब लडेका थिए ।
२०८२ को प्रतिनिधि सभा सदस्यको चुनाबमा पनि अधिकारी आकाङ्क्षी भएपनि रास्वपाकै सह महामन्त्री बिपिनकुमार आचार्य उम्मेद्वार बनेपछि आफै ब्याक भएका थिए ।



लाइभदाङ । १७ चैत्र २०८२, मंगलवार २२:१९ बजे