
तुलसीपुर,१७ चैत । दाङ तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेक नारायण पौडेल आउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उनलाई तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा सरुवा गरिएको हो । सामान्य प्रशासन मन्त्रालयले उनलाई सरुवा गरेको हो ।
हाल तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा केशवराज पार्धे छन् ।



लाइभदाङ । १७ चैत्र २०८२, मंगलवार २२:१५ बजे