
दाङ,२६ पुस ।
उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको हो । अध्यक्ष नियुक्त गरेको ओपचारिक घोषणा गर्न ६ बजे पत्रकार सम्मेलन बोलाएको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो ।



लाइभदाङ । २६ पुष २०८२, शनिबार १७:०७ बजे