काँग्रेसको समानुपातिक सूचिमा दाङका दुई जना

तुलसीपुर,१५ पुस ।
नेपाली काँग्रेसले बुझाएको प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचिमा दाङका दुई जना परेका छन् ।


दाङका मधु प्रसाद न्यौपाने ८४ औं नम्बरमा र देविका नेपाली ८८ औं नम्बरमा परेकी छन् । काँग्रेसले एकसय १० जनालाई समानुपातिक बन्द सूचिमा राखेको छ ।