जेसिजको राष्ट्रिय उपाध्यक्षमा दाङका भुसाल

दाङ, ७ पुस ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुसाल नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्बाचित भएका छन् ।


जनकपुरमा भएको ५२ औं राष्ट्रिय अधिवेशनबाट बर्ष २०२६का लागि भुसाल उपाध्यक्षमा निर्बाचित भएको पुर्ब अध्यक्ष केशबराज केसीले जानकारी दिए ।