
तुलसीपुर
२७ पुस / दाङ तुलसीपुर निवासी सचिन पौडेललाई नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश स्तरीय बन तथा वातावरण समिति सदस्यमा मनोनयन गरिएको छ ।
महासंघको बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो ।
जुन समितिको संयोजकमा तर्कबहादुर शाही रहेका छन् ।




लाइभदाङ । २७ पुष २०७८, मंगलवार २०:१८ बजे