तुलसीपुर खानेपानी निर्वाचन अपडेट : गठबन्धनकाे अग्रता कायमै

← Back

Thank you for your response. ✨

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा यमकान्त भण्डारीकाे प्यानलले अग्रता कायम गरेकाे छ । १००० मत गणना हुँदा यमकान्त भण्डारीले ४९५, पवनराज बुढाथोकीले ३६५ र दीपक धितालले ५४ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपाध्यक्षमा सितारम शर्मा आचार्यले ५८२, गिरीधारी प्रसाद पौडेलले २७५, पुर्णप्रसाद धिताल १३, सचिबमा सेवकराम भण्डारीले ६४९, दामोदर लामिछानेले १५६, कोषाध्यक्षमा मेघराज न्यौपानेले ४३, भद्र बहादुर वलीले ४१३, कर्ण बहादुर वलीले २०, भोला प्रसाद थापाले ३४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै पुरुष सदस्यमा पदम बहादुर खड्काले ५२५ लक्ष्मण केसीले ६२४, शोविन्द्र चन्द २५६ मत प्राप्त गरेका छन् ।