
तुलसीपुर, ८ पुस । नेकपा एमाले तलसीपुर ९ का अध्यक्षमा गोपाल भण्डारीलाई चयन गरिएको छ ।
दोस्रो वडा अधिवेशनबाट उपाध्यक्षमा डिल्लीबहादुर वली, सचिबमा सन्तोष विक, उपसचिबमा गीता खड्का र टीका वलीलाई चयन गरिएको छ ।
३५ सदस्यीय वडाको नेतृत्व चयन गरिएको हो ।



लाइभदाङ । ८ पुष २०८१, सोमबार २०:५३ बजे