दाङमा पाँच बर्षीया बालकीलाई यौन दुरुपयोग गर्ने पक्राउ

तुलसीपुर, २१ असोज । दाङमा पाँच बर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्दै एक ब्यक्तीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थाका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरा निवासी १९ बर्षीय बिजय चौधरीलाई पक्राउ गरिएको हो ।


१७ असोजमा यस्तो कार्य गरेका चौधरीलाई सोमबार पक्राउ गरि अनुसन्धान थालिएको छ ।