घोराही बजार शनिवार खुल्ला रहने

गोविन्द खड्का
घोराही, ७ भदौ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार पनि घोराही  बजार खुल्ला राख्ने निर्णय गरेको छ । संघका काबा अध्यक्ष धुर्बकुमार गहतराज र महा सचिव महेन्द्र बुढाथोकिले शुक्रवार विज्ञप्ति प्रकाशन गरि मर्यादित व्यवसाय गर्न आग्रह गर्नुभएको छ ।

चार्डवाडका अवसरमा उपभोक्तालाई सजिलोका लागि बजार खुला रहने जनाएको छ । अर्को सूचना नआउदासम्म शनिवार पनि बजार खुल्ला रहने छ ।