एकीकृत समाजवादी शान्तिनगर ७ को अध्यक्षमा चौधरी

तुलसीपुर
११ मंसिर / नेकपा एकीकृत समाजबादी शान्तिनगर ७ को भेला भएको छ ।

भेलाले कृष्ण चौधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको सचिबमा तिलक चौधरी रहेका छन् ।


खम्बु जैसीको अध्यक्षता तथा पार्टीका जिल्ला उपाध्यक्ष चुर्ण वलीको प्रमुख आतिथ्य एवं संगठन विभाग प्रमुख डिल्ली डाँगीको विशिष्ट आथित्यतामा भेला भएको हो ।

भेलाको सहजीकरण सहसचिब आनन्द बुढाथोकीले गरेका थिए ।