तुलसीपुरका १९ वटै वडामा सर्वसम्मत नेतृत्व: अध्यक्ष चौधरी

तुलसीपुर
५ मंसिर / नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीले १९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताएका छन् ।

उनले आज भएको १९ वटैको सम्मेलन सभ्य र भब्य तरिकाले सम्पन्न भएको उनको भनाई छ ।


साथै सम्मेलनलाई सफल बनाउनकालागि भूमिका खेल्ने पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला तथा सबै पार्टी सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।