टरिगाउँ एयरपाेर्टकालागि बजेट

तुलसीपुर,१५ जेठ । दाङकाे टरिगाउँ एयरपाेर्टकालागि बजेट बिनियाेजन गरेकाे छ ।


अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षकालागि बजेट बिनियाेजन गरेका हुन् । टरिगाउँ सहित विभिन्न एयरपाेर्टमा बजेट परेकाे हाे ।