बालुवाटारमा ४ दलको बैठक बस्दै

काठमाडौँ,२१ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा ४ दलको बैठक बस्ने भएको छ ।

सोमबार बिहान १० बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो । अहिलेको सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन बनाउने तयारीका लागि बैठक बोलाइएको हो ।


बैठकमा सत्ता समीकरणबो विषयमा छलफल हुनेछ ।