यी हुन्, तुलसीपुरका १९ वडाका एमालेका अध्यक्षहरु

तुलसीपुर
६ कात्तिक / नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा सर्वसहमत नेतृत्व चयन भएको छ । वडा नं १ मा तिलक हमाल, २ मा टीकाराम कडँेल, ३ मा लिलाधर खरेल, ४ मा घनबहादुर पुन, ५ मा पदम पोख्रेल (जेठुकान्छु), ६ मा यज्ञबहादुर बस्नेत, ७ मा खगेश्वर पराजुली, ८ मा टोप बहादुर वली, ९ मा मुक्ती प्रसाद भट्टराईलाई चयन गरिएको छ ।


त्यस्तै १० मा आत्माराम धिताल, ११ मा भागीराम चौधरी, १२ मा मान बहादुर केसी , १३ मा खिमकान्त पाण्डे, १४ मा कृष्ण बहादुर केसी, १५ मा रुपलाल चौधरी, १६ मा प्रेम पुन, १७ मा कमल बहादुर घर्ती, १८ मा मुक्त बहादुर वली मुकेश र १९ मा बिमल रेग्मीलाई सर्बसम्मत चयन गरिएको छ ।