रेडमी 13c तुलसीपुरमा पनि लन्च

दाङ, ८ माघ ।
xaiomi nepal ले भर्खरै मात्र लन्च गरेको रेडमी 13c तुलसीपुरमा पनि लन्च भएको छ। प्रालीका अध्यक्ष तथा संचालक शैलेन्द्र कुमार ओलीको अध्यक्षता तथा मोबाईल व्यावसायिक समीतीका उपाध्यक्ष थुम्मन बिस्वकर्मा सितलको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । मोबाइल व्यावसायिको उपस्थितिमा प्रक्षेपन गरिएको हो ।


कम्पनी प्रतिनिधि बिबेक गुप्ताले नेपाली बजारमा सुहाउँदो १९००० भन्दा कम मुल्य र गुणस्तरीय रहेको बताए । आज देखि नै यी दुई भेरियन्टको फोन दा तुलसीपुर, सल्यान, रुकुमका मोबाईल पसलमा उपलब्ध हुने बताए ।