तुलसीपुर ९ को शिवपुर टोलमा कमिटि गठन

तुलसीपुर, ११ असोज । नेकपा माओवादी केन्द्र तुलसीपुर ९ ले शिवपुर टोलमा कमिटि गठन गरेको छ । .

धन ब.राणाको अध्यक्षतामा टोल कमिटि गठन गरिएको हो । उक्त कमिटिको सचिबमा विमला वली रहेका छन् । २१ सदस्यीय टोल कमिटि गठन गरिएको हो ।

पार्टीका वडाध्यक्ष मदन प्रकाश हमालको अध्यक्षतामा बैठक भएको हो ।


त्यस अवसरमा वडा कमिटी सहईन्चार्ज दुर्गा प्रशाद शर्मा, वडा कमिटी उपाध्यक्ष क. पुस्ताराम खरेललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण वडा कमिटी सदस्य मोतिराम केसीले गरेका थिए ।