यी हुन्, दाङका शिक्षातर्फ विभूषित हुनेहरु

तुलसीपुर,२ असोज । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले दाङका १३ जनालाई बिभूषण गर्न लागेको छ ।

संविधान दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै १३ जनालाई विभूषण गर्न लागेको हो । त्यस्तै एक जना विद्यालय ब्यबस्थापन समिति अध्यक्ष र एक जना प्रधानाध्यपकलाई पनि पुरस्कृत गर्दैछ ।

यी हुन्, विभूषित हुनेहरुः
नेपाल विद्याभूषण क
हेमराज रेग्मी,
भेसराज अधिकारी
अर्जुन कुमार गौतम
देवराज रेग्मी
पुष्करराज पोख्रेल
यादवमनी उपाध्याय
निराजन सुवेदी
सरस्वति पोख्रेल
निकुञ्ज योगी
सुधन कुमार पौडेल
नवराज आचार्य


नेपाल विद्याभूषण क
टिकाराम भण्डारी
अनिश रेग्मी

पुरस्कार :

रुपेश गुप्ता, दिपेन्द्र मावि मानपुर
लालबहादुर खड्का, विव्यस अध्यक्ष, शान्तिनगर २ बाघमारे