Skip to content
Livedang Livedang

समृद्धिको यात्रा

  • होमपेज
  • समाचार
  • सम्पादकीय/ विचार
  • खोजी समाचार
  • फिचर
  • फोटो
  • स्थानीय तह
  • जीवन यात्रा
  • फ्याक्ट चेक
  • भिडियो
  • स्वास्थ्य

Trending Now

बाढी पीडितका लागि तुलसीपुर खानेपानी संस्थाद्वारा २ लाख ५१ हजार सहयोग

आजदेखि सोह्र श्राद्ध सुरु

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

श्राद्ध : पितृप्रतिको श्रद्धा र सनातन संस्कार

पुल मुनिको माटो खसेपछि घोराही–तुलसीपुर सडकमा आवतजावत ठप्प

शनिबार राति लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना

कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रचण्डविक्रम न्यौपानेको उम्मेदवारी

भाइरल डाँडानजिक पहिरो जाँदा दाङ–कपिलवस्तु सडक अवरुद्ध

राजु खनाल कांग्रेसको महाधिवेशन प्रतिनिधि उम्मेदवार

किरण किशोर घिमिरे कांग्रेसको महाधिवेशन प्रतिनिधि उम्मेदवार

गोरखा मोडेल कलेज तुलसीपुरद्वारा बिबिएस चौथो बर्षमा ९८.२८ प्रतिशत नतिजा

साहारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा ज्ञवाली

कुसुण्डा भाषा संरक्षण गर्न समिति गठन

लाइभदाङ
लाइभदाङ । १३ आश्विन २०७८, बुधबार २१:३४ बजे

दाङ, १२ असोज । दाङमा कुसुण्डा जातिको भाषा संरक्षण गर्न समिति गठन गरिएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको समन्वयमा कुसुण्डा महिला विकास समाज, नेपालले आयोजना गरेको कार्यक्रममा समिति गठन गरिएको हो । फनी कुसुण्डाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । समितिले कुसुन्डा भाषाको संरक्षणका साथै सो समुदायका महिलालाई अधिकार दिलाउनका लागि पहल गर्ने जनाएको छ ।

लोपोन्मुख कुसुण्डा समुदायका महिलालाई नेतृत्व तहमा अघि बढाउने लक्ष्यका साथ काम गरिरहेको राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका सचिव सावित्रा चेपाङले बताउनुभयो । “कुसुण्डा समुदायका महिलाको पहुँच बढाउन जरुरी छ”, उहाँले भन्नुभयो । कुसुण्डा समुदायमा नयाँ पुस्ताको ध्यान आफ्नो भाषा संरक्षणतर्फ केन्द्रीत भएको पाइएको छ ।


स्थानीय तहमा लागू गर्नसके भाषा संरक्षणमा टेवा पुग्ने कक्षा १० मा अध्ययनरत फाली कुसुन्डा बताउनुहुन्छ । कार्यक्रममा १८ कुसुण्डा किशोरीको सहभागिता थियो ।

थप शीर्षक

  • तुलसीपुरबाट ११ बोरा पटाका बरामद, ३ जना पक्राउ

  • बालेन ले विकास होईन्, स्टन्टवाजी गरेका छन् : महासचिब पोख्रेल

  • तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

भर्खरै

  • बाढी पीडितका लागि तुलसीपुर खानेपानी संस्थाद्वारा २ लाख ५१ हजार सहयोग
  • आजदेखि सोह्र श्राद्ध सुरु
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
  • श्राद्ध : पितृप्रतिको श्रद्धा र सनातन संस्कार
  • पुल मुनिको माटो खसेपछि घोराही–तुलसीपुर सडकमा आवतजावत ठप्प

Breaking News

पुल मुनिको माटो खसेपछि घोराही–तुलसीपुर सडकमा आवतजावत ठप्प

शनिबार राति लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना

किरण किशोर घिमिरे कांग्रेसको महाधिवेशन प्रतिनिधि उम्मेदवार

अग्रिम साप्ताहिकद्वारा सञ्चालित
सूचना विभाग दर्ता नं.: ३१४९/२०७८/०७९

प्रेस काउन्सिल सूचिकरण नं.:३४२७

प्रधान कार्यालय : तुलसीपुर–५, दाङ

 

सञ्चालक/प्रधानसम्पादक: दिपक बोहरा
सम्पादकः अनिता पोखरेल
प्रवन्ध निर्देशकः हरिश गिरी
सहसम्पादकः दुर्गा विक

ईमेल: [email protected]

सम्पर्कः९८५७८२४७९४

  • Facebook
  • YouTube
Copyright All right reserved livedang.com .. Design By: Aarush Creation