नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (ख)को प्रवक्तामा केसी

दाङ, भदौ ११ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (ख) को प्रवक्तामा केशवराज केसी चयन गरिएका छन् । सोमवार काँग्रेस दाङ क्षेत्र नम्बर ३ (ख) का सभापति खिमबहादुर वलीको अध्यक्षतामा बसेको बैठकले केसीलाई प्रबक्तामा मनाेनयन गरेको हाे ।

 


 

क्षेत्रीय पार्टी सचिव भद्रबहादुर खड्काले केसी लाई मनाेनयन गरेको जानकारी दिए ।