तुलसीपुर
९ असोज / नेपापा एकीकृत समाजवादी पार्टीमा दाङक ६ जना केन्द्रीय सदस्य बनेका छन् । भावगत विश्ववासी स्थायी कमिटि सदस्य, मेटमनी चौधरी पोलिटव्यूरो सदस्यसहित जोगबहादुर राणा, हिराचन्द्र केसी, अनारकली मिया र शारदा स्वर्णकार रहेका छन् । विश्वासी प्रदेश ईञ्चार्ज छन्, भने चौधरी प्रदेश अध्यक्ष रहेका छन् । त्यस्तै राणा दाङ जिल्ला ईञ्चार्ज, मिया, केसी र स्वर्णकार सह–ईञ्चार्ज भएका छन् ।
पार्टीको जिल्ला अध्यक्षमा सुरामनी बेल्वासे, उपाध्यक्षमा चुर्णबहादुर ओली, सचिबमा पदम केसी र उपसचिबमा डिल्ली पुनलाई चयन गरिएका छ ।
लाइभदाङ । ९ आश्विन २०७८, शनिबार ११:५६ बजे