एकीकृत समाजवादी दाङको इञ्चार्जमा राणा, सहईञ्चार्जमा केसी ,मिया र स्वर्णकार

तुलसीपुर, ७ असोज । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको दाङ जिल्ला ईञ्चार्जमा जोगबहादुर राणालाई चयन गरिएको छ ।

त्यस्तै सहईञ्चार्जमा हिराचन्द्र केसी ,अनारकली मिया र शारदा स्वर्णकारलाई चयन गरिएको छ ।


साथै पार्टीको जिल्ला अध्यक्षमा सुरामनी बेल्वासे, उपाध्यक्षमा चुर्णबहादुर ओली, सचिबमा पदम केसी र उपसचिबमा डिल्ली पुनलाई चयन गरिएका छ ।