तुलसीपुरको जनसंख्या १ लाख ७९ हजार

तुलसीपुर, १३ जेठ । तुलसीपुर उपमहानगरपालिकाको जनसंख्या १ लाख ७९ हजार बढि रहेको छ ।

जनगणना २०७८ अनुसार एक लाख ७९ हजार सातसय ५५ मध्ये धेरै महिला छन् । महिलाको संख्या ९४ हजार ९ सय ९१ रहेको छ, भने पुरुषको संख्या ८४ हजार ७ सय ६४ रहेको छ ।

त्यस्तै तुलसीपुरमा ४६ हजार १८ घरधुरी रहेका छन् ।


जनगणना २०७८ बमोजिम तुलसीपुर उमनपाको विवरण