लैगिक अल्प संख्यकले दिवस मनाए

गोविन्द खड्का
घोराही, ३ जेठ ।
मानव स्वास्थ्य समाज दाङले बुधवार घोराहीमा होमोफोबिया, ट्रान्सफोबिया र बिफोबिया बिरुद्धको अन्तर्राष्ट्रिय दिवस सँधै संगै विविधतामा एकता भन्ने मुल नाराका सम्पन गरेको छ ।

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायमा आधारित संस्थाले महिला पुरुष जस्तै समान व्यवहार गर्न माग राखे । अहिले पनि म तेस्रो लिंगी हुँ । महिला पुरुष भन्दा अलग हुँ भन्न सक्ने वातावरण नरहेको बताए ।


त्यसको लागि सबैले सहयोग गरिदीन आव्हान गरे, प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण कार्यलय प्रमुख जुनु चौधरीले गर्नुभएको थियो