रेखाले शंकरलाई १९६ मतले हराईन

घोराही, ८ मंसिर ।
दाङ निर्वाचन क्षेत्र नं. २ मा माओवादी केन्द्रकि उम्मेदवार रेखा शर्मासंग १९६ मतको मतान्तरले नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित हुनुभएको छ ।

गठबन्धनकि उम्मेदवार शर्मा प्रतिनिधिसभा सदस्यमा २६ हजार ८ सय ७७ मत प्राप्त गरि बिजयी हुनुभएको हो । पराजित पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याउनु भएको छ ।


७९ हजार ४ सय ३७ म गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिशाल अधिकारीले करिब १७ हजार ८ बढी प्राप्त गर्नुभएको छ । तर औपचारिक रुपमा घोषणा हुन भने बाकी रहेको छ।