राप्ती नदीको किनारामा भैसी चराउन गएका सुन्दरराम नफर्किपछि…

दाङ
११ भदौ / बुधबार भैसी चराउन राप्ती नदीको किनारामा पगेका लमही नगरपालिका वडा नं. ७ निवासी ४५ बर्षीय सुन्दरराम चौधरी घर नफर्किएपछि खोजी कार्य जारी छ ।

उनलाई नदीले बगाएको हुन सक्ने आशंका गरेपछि परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।


विहीबारदेखि खोजी कार्य जारी राखेपनि अहिलेसम्म पनि भेटाउन सकिएको छैन ।