एमाले दाङले २४ जना उम्मेदवारको नाम प्रदेश कमिटिमा पठायो

दाङ, २१ भदौ ।
एमाले दाङले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकालागि प्रत्यक्ष तर्फ २४ जनाको नाम प्रदेश कमिटिमा सिफारिस गरेको छ । एमाले दाङको सोमबारबेलुकी बसेको पदाधिकारी बैठकले मंसिर ४ मा हुने निर्वाचनकालागि २४ जना नेताको नाम लुम्बिनी प्रदेश कमिटिमा सिफारिस गरेको सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार सिफारिस गरिएका नामनिम्न बमोजिम छन् ।

क्षेत्र नम्बर १
प्रतिनिधिसभा तर्फ
१.शान्ता चौधरी
२.गंगा चौधरी
३.रेवतिरमण शर्मा

प्रदेशसभा (क)
१.गंगाराम भट्टराई
२.मोहोनप्रसाद पाण्डे
३.खिमबहादुर केसी

प्रदेशसभा (ख)
१.रतन केसी
२.कुलबहादुर केसी
३.सरस्वति गौतम

क्षेत्र नम्बर २
प्रतिनिधिसभा तर्फ
१.शंकर पोखरेल


प्रदेशसभा (क)
१.बलिभद्र राना

प्रदेशसभा (ख)
१.लक्ष्मण आचार्य
२.गिरिराज केसी
३.तुलसा केसी

क्षेत्र नम्बर ३
प्रतिनिधिसभा तर्फ
१.युवराज ज्ञवाली
२.कोमल वलि
३.घनश्याम पाण्डे

प्रदेशसभा (क)
१.नवराज लामिछाने
२.कृष्ण भुसाल
३.विनोद शर्मा
४.तुलसा पोखरेल

प्रदेशसभा (ख)
१.हुकुमबहादुर बस्नेत
२.मेघराज भुषाल
३.धमकली चौधरी