दाङमा टेलिफोन सेवा अबरुद्ध

तुलसीपुर
५ भदौ / दाङमा नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध भएको छ ।

नारायणपुरमा टेलिकमको फाईवर तार काटिदा सेवा अबरुद्ध भएको हो । शनिबार दिउसो १ बजेतिर फोर जिको लाईन काटिएको हो । जिल्लामा टु जि र फोर जि छन् ।


मर्मत कार्य भइरहेको र केही समय लाग्ने टेलिकमले बताएको छ ।