तुलसीपुर,१७ भदौ ।
नेपाली काँग्रेस दाङका क्षेत्र नं. ३ को प्रदेशसभा ‘क’ का लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिश गरेको छ । शुक्रबार बसेको प्रदेश ‘क’ को बेठकले ८ जनाको प्रत्यक्षमा र १९ जनाको समानुपातिकमा सिफारिश गरेको हो ।
यी हुन् उम्मेदवारकालागि सिफारिश भएकाहरू :
लाइभदाङ । १७ भाद्र २०७९, शुक्रबार १९:०० बजे