घोराही–होलेरी सडक पनि खुल्यो

file photo

घोराही
१३ भदौ / त्यस्तै घोराही–होलेरी सडक पनि खुलेको छ । नियमितको बर्षादले दाङ क्षेत्रका बिभिन्न ठाउँमा पहिरो गएपछि अबरुद्ध बनेको थियो ।

त्यहाँको पहिरो पन्छाएपछि आवतजावत दिउसो १२ बजेदेखि सुरु भएको हो ।


हाल दाङको अबस्था सामान्य रहेको छ । सडकबीचमा पर्ने खोलाहरुमा पनि पानीको बहाक न्यून हुँदै गएपछि मोटरसाइकल समेत आवतजावत गर्न सक्ने भएका छन् । विहान भने साना सवारी साधनहरु आवतजावत गर्न सक्ने अबस्था थिएन ।