दाङबाट को–को परे माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा ?

तुलसीपुर
२३ असार / दाङबाट ७ जना माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा परेका छन् ।

पार्टीको विहीबार बसेको बैठकले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो ।


जसमा दाङबाट कृष्णबहादुर महरा, जगप्रसाद शर्मा‘अपार’,रेखा शर्मा, हेमराज शर्मा‘डायमन्ड’, इन्द्रजित थारु, निर्मल आचार्य र दामा शर्मा परेका छन् ।