राप्ती लोकमार्गको तुलसीपुर–मुसीकोट सडक स्तरबृद्धिकालागि बजेट

तुलसीपुर
१५ जेठ / राप्ती लोकमार्ग अन्तर्गत अमिलिया–तुलसीपुर–मुसिकोट सडक खण्डको स्तरबृद्धिकालागि बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै सहिद मार्गको घोराही–थबाङ–मैकोट सडकका लागि तीन अर्ब बजेट छुट्याएको छ ।


अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९/०८० कालागि उक्त बजेट बिनियोजन गरिएको हो ।