युवा संघ दाङद्वारा तुलसीपुरमा बृहत भेलाको आयोजना

तुलसीपुर
५ वैशाख / एकीकृत समाजवादी निकट युवा संघ नेपाल दाङले बृहत भेलाको आयोजा गरेको छ ।

संघका जिल्ला अध्यक्ष हरिश गिरीका अनुसार बैशाख ६ गते मंगलबार भेलाको आयोजा गरिएको हो । विहन ११ बजे तुलसीपुर उद्योग बाणिज्य संघको हलमा भेला हुन लागेको हो ।


भेलालाई पार्टीका केन्द्रीय सचिब भागवत विस्वासीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै सहभागिताकालागि सम्पूर्णलाई अनुरोध समेत गरिएको छ ।