गुरु जजुर मावि रक्षाचौरमा वित्तीय साक्षरता कार्याक्रम

अनिता गिरी
तुलसीपुर १३ चैत ।
राष्ट्रिय वाणिज्य बैंक लि.शाखा कार्यालय तुलसीपुर दाङ ले गुरु जजुर माध्यामिक बिद्यालय तुलसीपुर उपमहानगरपालिका वडा न. ४ रक्षाचौर दाङ मा वित्तीय साक्षरता कार्याक्रम सम्पन्न गरेको छ।

विशेष गरि मेनेजमेन्ट पढ्ने बिद्यार्थी हरु लाई भोलिको दिनमा बैंक मा काम गर्दा होस यात ब्यापार व्यावसायिक गर्दा केहि सहज होस् भनी विभिन्न क्रियाकलाप पनि सिकाइएको थियोे।


उक्त कार्यक्रम मा राष्ट्रिय वाणिज्य बैंक लि।शाखा कार्यालय तुलसीपुर दाङका मेनेजर गोपाल आचार्य,नारायण प्रसाद भण्डारी,भेसब पोख्रेल प्राध्यापक विष्णु कुमारी खत्री, क्लास टिचर र कक्षा ११ र १२ का मेनेजमेन्ट र मानवीय मा अध्यनरत विद्यार्थी हरु सहभागी थियो ।