घोराहीकी हिमालाको एक तोलाको सिक्री हरायो

दाङ, १३ भदौ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १३ डुमारगाउँ स्थित हिमाला विकको एक तोलाको सुनको सिक्री हराएको छ । उनी शुक्रबार बजारबाट घर फर्किने क्रममा सुनको सिक्री हराएको बताइन् ।


उनका अनुसार बजारमा किनमेल गर्दा सीसीटिभी फुटेजमा समेत सिक्रि देखिएको भएपनि घर जाँदा सिक्री नभएको उनले बताईन् ।
उनी होटेल इलाइटबाट घरतर्फ जाँदै गदौ साँझ ७ बजेतिर हराएको बताईन् ।