एमालेका वडा सदस्य एकीकृत समाजवादीमा प्रवेश

तुलसीपुर
२ फागुन / एमालेका एक वडा सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी तेजबहादुर कुमालले एमालेमा प्रवेश गरेको बताएका हुन् । सोमबार एक विज्ञप्ति जारी गरि आफू एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन् ।


उनी एमाले वडा नं. ७ को वडा सदस्य हुन् । उनलाई पार्टीका जिल्ला इञ्चार्ज जोगबहादुर राणालगायतले पार्टीमा प्रवेश गराएको नगर सचिब दीपक कुमालले बताए ।

No description available.