दिवंगत वुवाको सम्झनामा गौशालाका गाइलाइ खानेकुरा सहयोग

तुलसीपुर,६ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी दिवंगत वुवा शालिकराम ढकालको सम्झनामा गौशालालाई सहयोग गरिएको छ ।

तुलसीपुर १८ बेलझुण्डीमा योगी आदित्यनाथले सञ्चालन गरेको गौशालालाई खानेकुरा सहयोग गरिएको हो ।


ढकालको असार २८ गते निधन भएको थियो । सोही अवसरमा सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका ढकालको सम्झनामा यसरी खानेकुरा वितरण गरिएको हो । जुन गौशालामा ६ सय बढि गाइगोरु छन् ।