
दाङ,२३ असार ।
श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारको बिद्यालय ब्यवस्थापन समितिको सल्लाहकारमा निबर्तमान बिब्यस अध्यक्ष निशानदाजु भट्टराई सर्बसम्मत चयन गरेको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वरि बुढाको अध्यक्षतामा हालै बसेको बिब्यस बैठकले निबर्तमान बिब्यस अध्यक्ष भट्टराईलाई बिद्यालयको सल्लाहकारमा चयन गरेको हो ।
बैठकले भट्टराईसहित पुर्ब बिब्यस अध्यक्ष शरद केसि, पुर्ब बिब्यस अध्यक्ष बुद्धिप्रकाश चौधरी (सचिन) सहित पुर्ब बिब्यस अध्यक्ष सबैलाई बिब्यसको सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो ।



लाइभदाङ । २३ असार २०८३, मंगलवार २२:३६ बजे