थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  ३ माघ ।

पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।