डा. किशोर खत्रीलाई मन्त्री बन्ने अफर

तुलसीपुर, ७ भदौ । दाङ तुलसीपुर निवासी डा. किशोर खत्री मन्त्री बन्ने चर्चा छ।

उनी हाल काठमाडौंमा छन् ।“मन्त्री बन्ने भन्ने प्रस्ताब आएको छ”,डा. खत्रीले भने“एकछिनमा प्रधानमन्त्रीले पनि बोलाउनु भएको छ,यसमा दाङवासीको पनि निर्णय चाहियो ।”


खत्री बालरोग बिशेषज्ञ हुन् ।

उनले तुलसीपुरमा तुलसी बाल अस्पताल सञ्चालनमा ल्याएका छन् । उनी स्वास्थ्य मन्त्री बन्न सक्ने सम्भावना छ ।