
दंगीशरण, ६ भदौ ।
दंगीशरण गाउँपालिकाले थारु बाहुल्यता रहेको गाउँपालिका रहेकाले थारु जातीहरुको सम्मान गर्दै बरका अट्वारीको भोलिपल्ट भदौ ९ गते स्थानिय बिदा दिएकोछ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार प्रदेश सरकारबाट बरका अट्वारीको अवसरमा सार्वजनिक बिदा दिएको र सोमबार थारुजातीको बाहुल्यता रहेको गाउँपालिका रहेकाले सम्मानमा ९ गते स्थानिय विदा दिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारीदिनुभयो ।




लाइभदाङ । ६ भाद्र २०८२, शुक्रबार १८:१० बजे