अखिल क्रान्तिकारीको राप्ती ववई चुनाबी कमान्डरमा भण्डारी

तुलसीपुर, १९ फागुन । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राप्ती बबई क्याम्पसको चुनाबी कमाण्डरका रुपमा केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष अशोक भण्डारीलाई पठाएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सफलता हाँसिल गर्न तुलसीपुर स्थित क्याम्पसमा भण्डारीलाई कमाण्डरका रुपमा खटाएको हो ।


अखिल क्रान्तिकारीले देशभरका क्याम्पसहरुमा कमाण्डर पठाएको छ ।